Help Flood Victims-बाढीपिडितलाइ सहयोग संकलन

epa01460642 Nepalese flood victims wade through flood water to a safe zone in Sunsari District, 400 kilometer south east of Kathmandu, 21 August 2008. Nearly 50,000 people are reported to have fled their homes and hundreds missing after a Koshi river dam collapsed in south-eastern Nepal on Monday afternoon. EPA/SOMNATH BASTOLA

अन्तराष्ट्रीय नेपाली समाज युकेले बाढी पिडितलाइ राहतका लागी तत्कालीन राहत सहयोग संकलन गर्न शुरु गरिएको कुरा यहाहरुलाई जानकारी गराउदै । सहयोगको लागि हार्दिक अनुरोध गर्दछौं ।
सहयोगको लागि सानोतिनो जुनसुकै रकम तलको लिंकबाट डोनेसन गर्न सक्नु हुनेछ वा हाम्रो भाइबर ग्रुपमा जोडिन सक्नु हुने छ ।  
insuk2016@hotmail.com

https://www.justgiving.com/crowdfunding/nepalfloodsupport

Support us :

To help online . http://paypal.me/SupportFLOODVictims
Please inbox us after your donation we will update your name : 

नमस्कार
हाम्रो मातृभूमिमा बाढी पहिरोले ७० भन्दा बढीको ज्यान र जन धनको क्षति गरेको छ र सयौ परिवार घरवारबिहिन खान , सुद्ध पानी  र औसधिको खाँचोले जीवन संकटमा रहेको छ। यो विपदको घडीमा हामी सबै प्रवासमा बस्ने नेपालीहरुले हाम्रा नेपाली दाजुभाईहरुको अप्ठेरो परिस्थितिमा सहयोग गर्ने कर्तब्य हो । सबैले सकेको सहयोग गरौँ ।
हामीले अन्तरास्ट्रिय नेपाली समाज युकेको तर्फबाट बाढीपिडितलाइ सहयोगार्थ स्थानीय युवाहरुको संजाल मार्फत बाढीपिडित समक्ष पुर्याइने छ । खाना, लत्ता कपडा र औसधिको लागि प्रयोग हुने छ । हाम्रो सानो प्रयासले बाढीपिडितको जीवनमा सानो सहयोग गर्न सकियो भने यो नै ठुलो मानव धर्म हुने छ ।
सबै खर्च विवरण सामाजिक संजाल र website मा सुरक्षित हुने छ । जुनसुकै समयमा मा हेर्न र बुझ्न सक्नु हुने छ ।
हामी नेपालीहरु जोसुकैले होस् राम्रो काम गरेको छ भने समर्थन र बिपतिमा सहयोग गर्ने नयाँ सुसंस्कारको सुरुवात गर्न बिशेष गरि प्रवासमा रहेका सबै दाजुभाई दिदीबहिनीहरुले गर्न अपरिहार्य देखिएको छ ।
सहयोगको लागि धन्यबाद

INS UK

For detail :

07723535050 – Birendra Shrestha (Honslow)

( बाढी पिडित सहयोग संयोजक )

07531354661 – Jagan Karki (South Harrow) –

Viece president- INS UK(बाढी पिडित सहयोग सहसंयोजक )

 

Regional Coordinators to support Flood Victims: 

07477939838 Hem Gurung- Viece President INS UK ( Aldershot)

07507668970 – Suroj Maskey ( South East)

07557876368 – Shakun Gurung ( Farnborough)

07888684058 -Deepak Gurung ( Reading)

07888656826 -Raju Kandel(Leicester)

07882319336-  Sumitra Rai , Ashford, ( Viece President- INS UK)

074818002970 – Chandra Gurung – (Charity Coordinator  INS UK )

07737676579 – Dhana Gurung –  (President INS UK)

07478658677 – Resham Thapa, Liverpool-  General Secretary INS UK

07544 540357 – Bhola Khanal – Scotland

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *